×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

ब‌ैशाख ४, २०७९

काठमाडौँ- लिभरपुल एफए कपको फाइनलमा पुगेको छ । शनिवार सम्पन्न सेमिफ़ाइनल खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।  लिभरपुलको जितमा साडियो मानेले २ गोल गरेका थिए भने एक गोल इब्राहिम कोन्टेले गरेका थिए । त्यस्तै म्यानचेस्टर सिटीका लागि ज्याक ग्रीलिश र ब्रेनानडो सिल्भाले एक एक गोल गरेका थिए ।

सबै पढ्नुहोस