गृह मन्त्रालयले माग्यो मनोनयनका समयको सुरक्षा प्रबन्ध
बैशाख १०, २०७९काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयलाई मध्यनजर गर्दै सुरक्षा प्रबन्ध बारेको जानकारी लिएका छन्। मन्त्री खाँणले मनोनयनका बेला अप्रत्यासित घटना घट्न सक्ने भन्दै सो सम्भावनालाई रोक्न देशैभरका सुरक्षा संयन्त्रले गरेको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्
सबै पढ्नुहोस