बेन्जेमा दुई पेनाल्टीमा चुके तर, हारेन रियल
बैशाख ८, २०७९काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओसासुनामाथि ३-१ गोल अन्तरको जित हासिल गरेको हो । रियल म्याड्रिडको जितमा डेभिड अल्भा, मार्को असेन्सियो र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए । खेलमा रियलका करिम बेन्जमाले ७ मिनेटको अन्तरमा दुई पेनाल्टी मिस गरेका थिए । उनीले ख
सबै पढ्नुहोस