लखनऊलाई हराउँदै गुजरात प्लेअफमा
बैशाख २८, २०७९काठमाडौँ- नवप्रवेशी टिम गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।मंगलबार राति लखनऊ सुपर जायन्ट्सलाई ६२ रनले पराजित गर्दै गुजरात प्लेअफ प्रवेश गर्ने पहिलो टोली बनेको हो। महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस जितेर ब्याटिङ रोजेको गुजरातले ४ विकेटको क्षतिमा १४४ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको लखनऊ १३
सबै पढ्नुहोस