उम्मेदवारमाथि नै खुकुरी प्रहार
बैशाख २६, २०७९भोजपुर- भोजपुरको षडानन्द नगरपालिकामा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि आइतबार राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चार वटा टाँका लगाएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने व्यक्ति
सबै पढ्नुहोस