अग्रता जोगाउन नसक्दा युभेन्ट्सको हार
बैशाख २४, २०७९काठमाडौँ- इटालियन सिरी ए अन्तर्गत युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा जिनोआले युभेन्टसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जिनोआले खेलको अतिरिक्त समयको ९६औं मिनेटमा पेनाल्टी गोल गर्दै युभेन्टसलाई स्तब्ध बनाएको हो । यसअघि खेलको ४८औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्टसलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८७औँ मिनेटमा अल्बेर्ट गुओमूनडस
सबै पढ्नुहोस