×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिन्धुपाल्चोकको मेलम्ची ४ मा तनाव, सेना परिचालन

सिन्धुपाल्चोकको मेलम्ची ४ मा तनाव, सेना परिचालन

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित मतदान केन्द्रमा तनाव उत्पन्न भएको छ। अशक्त र अपांगता भएका व्यक्तिहरूलाई आफन्तले नभई दलका प्रतिनिधिहरूले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको हो। मेलम्ची नगरपालिकाको ज्यामिरेस्थित स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि स्थिति नियन्त्रण लिन नेपाली सेना परिचान गरिएको हो।

हाल सो स्थानमा स्थिति सामान्य रहेको पत्रकार युवराज पुरीले बताए।

प्रतिकृया दिनुहोस्