×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनाङको चामे गाउँपालिका अध्यक्षमा ४१ मतान्तरले एमालेका घले पुनः निर्वाचित

मनाङको चामे गाउँपालिका अध्यक्षमा ४१ मतान्तरले एमालेका घले पुनः निर्वाचित

ब‌ैशाख ३१, २०७९

काठमाडौं- मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले विजयी यात्रा सुरु गरेको छ। स्थानीय निर्वाचन २०७९मा गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घले ३२० महितसहित आगामी ५ बर्षका लागि निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए। चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन्।

सबै पढ्नुहोस