मौन अवधिमा चुनाव प्रचारमा निस्केको भन्दै एमाले नेता चौधरीको घर घेराउ
बैशाख २९, २०७९काठमाडौं- मौन अवधिमा चुनाव प्रचार प्रसारमा निस्किएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा एमालेकी नेता शान्ता चौधरीको घर घेराउ गरेका छन्। हिजो राति चौधरीको घर कांग्रेसका कार्यकर्ताले घेराउ गरेका हुन्। तर उनले आफू माइत गएर फर्किएको जनाएकी छन्। आफू माइत गएर फर्किने क्रममा पछ्याएका स्थानीय कार्यकर्ताले घरबाहिर आएर राति अबेरसम्म होहल्ला गरेका उनले बताइन
सबै पढ्नुहोस