×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भरतपुरकाे विवाद मिल्याे, मतगणना शुरू

भरतपुरकाे विवाद मिल्याे, मतगणना शुरू

चितवन- विवादपछि राेकिएकाे भरतपुर महानगरपालिकामा मतगणना पुनः सुचारु भएकाे छ । मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो ।

त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलिय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो । सर्वदलिय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ ।

प्रतिकृया दिनुहोस्