काठमाडौं अपडेट : १ लाख २८ हजार मतगणना हुँदा बालेन्द्रको अग्रता थप फराकिलो
जेठ ९, २०७९काठमाडौं- स्थानीय निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना चलिरहेको छ । हालसम्म काठमाडौं महानगरपालिकामा एक लाख २८ हजार ४८५ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ । उनले ४३ हजार ८५० मत पाएका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छ
सबै पढ्नुहोस