रावलकाे प्रश्न- जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता छ ?
जेठ २६, २०७९काठमाडाैँ- नेकपा एमालेका सांसद भीमबहादुर रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता रहेको आशंका गरेका छन् । बिहीबार संसद्मा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे आशङ्का व्यक्त गरेका हुन् । उनले प्रश्न गरेका छन्-के सरकारकाे पनि धर्म परिवर्तन कार्यमा संलग्नता छ ? हुन पनि पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने का
सबै पढ्नुहोस