लागूऔषधमा १४१ जना पक्राउ परे
साउन २१, २०७९सप्तरी - सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित छ हजार २५७ नाइट्रोभेट, ६६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको हो । सो अवधिमा फेराएग
सबै पढ्नुहोस