रौतहटमा आगलागीमा परेर २ बालबालिकाको मृत्यु
पुस ७, २०७८रौतहट - रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जलेर २ बालबालिकाको ज्यान गएको हो । । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्। बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बा
सबै पढ्नुहोस