मधेस प्रदेशबाट सत्ता गठबन्धनका सिद्दिकी र अर्याल विजयी
माघ १२, २०७८काठमाडौं - राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल र जसपाका उम्मेदवार खालिद सिद्दिकी निर्वाचित भएका हुन् । मधेस प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि बुधबार निर्वाचन भएको थियो । अर्याल ६१५६ मतभार ल्याएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी लोसपाकी रुपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादवलाई एमालेले समर्
सबै पढ्नुहोस