निजगढ विमानस्थलको निर्माण रोक्नुपर्ने निर्णय कुनै दृष्टिबाट उचित देखिन्न : अन्तर्राष्ट्रिय सम्बन्ध समिति
असार ६, २०७९काठमाडौँ- प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य रोक्नुपर्ने भन्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिएको ठहर गरेको छ । आइतबार समितिले पारित गरेको वार्षिक प्रतिवेदन २०७९ यस्तो ठहर गरिएको छ । ‘नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेर
सबै पढ्नुहोस