पूर्वयुवराज्ञी हिमानीको आज जन्मदिन,शुभकामना दिनेहरूकाे ओइरो
असोज १५, २०७८काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन परेको छ । शाह आजबाट ४५ वर्षमा प्रवेश गरेकी छन् । जन्म दिनमा शाहलाई शुभकामना दिन सामाजिक संजालमा ओइरो लागेको छ । सन् १९७६ अक्टोबर १ मा भारतको राजस्थानमा जन्मिएकी उनको तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह भएको थियो । पारससँग सम्बध बिग्रिएपछि छुट्टै बस्दै आएकी हिमानी सामाजिक काममा सक्रिय छन्
सबै पढ्नुहोस