जाडो मौसममा के खाने के नखाने ?
मङ्सिर ४, २०७८काठमाडौं - मुलुकभर जाडो बढेको छ । जाडोमा बच्नका लागि धेरै कपडा लगाएर मात्र हुँदैन, मौसम अनुसार समय-समयमा तातो खालका खानेकुरा समेत खान आबश्यक हुन्छ । तर, कहिलेकाँही जाडोमा शरीर तातो बनाउन खानेकुरा खाँदा उल्टै स्वास्थ्यमा हानी पुग्छ । त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ । रंगीन फुड बास्केट सुन्दर र आकर्षक मात्र देखिँदैन,
सबै पढ्नुहोस