सांसदका कागजातमा एकरूपता ल्याउन र 'माननीय' नलेख्न रवि लामिछानेको निर्देशन
बैशाख १६, २०८३काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूलाई उनीहरूको लेटरहेड, भिजिटिङ कार्ड र अन्य आधिकारिक कागजातहरूमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता मनिष झाले सभापति लामिछानेले सांसदहरूलाई आफ्ना कुनै पनि कागजातमा 'माननीय' स
सबै पढ्नुहोस