आफ्नो तौल घटाउन र बढाउन यी कुरा जानिराख्नुस्
साउन २, २०७८एजेन्सी - तौल बढ्दा हृदय रोग, मधुमेह, स्ट्रोकका साथै विशेष प्रकारका क्यान्सरहरुको सम्भावना रहने हुन्छ । यस्तो अवस्थामा शरीरको तौल नियन्त्रण गर्न अत्यन्त जरुरी हुन्छ । तौल व्यवस्थापन कार्यक्रमबाट एकै महिनामा ३ किलोसम्म तौल कम गर्न सकिन्छ । अमेरिकी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि यसको पुष्टी गरेको छ । १. खाजामा प्रोटिनको मात्रा बढाउँदा ६० प्रतिशतसम्म भोजनको इच्छा घट्छ ।
सबै पढ्नुहोस