चाया परेर हैरान हुनुहुन्छ? अपनाउनुहोस यस्ता छन् चाया फाल्ने १० घरेलु उपाय
फाल्गुण १४, २०७८एजेन्सी - हामी सबैले अनुभव गरेकै छौं, तुलनात्मक रुपमा चाया बढी जाडो याममा पर्छ । जाडोमा दिनदिनै नुहाउन संभव हुँदैन । त्यसमाथि टाउकोलाई न्यानो बनाउन टोपी लगाइन्छ, स्कार्फले टाउको ढाकिन्छ । यसले गर्दा कपालको सौन्दर्य रुखो हुन्छ । चाया पर्छ । यतिबेला खास हेरचाहको अभावमा कपालमा अनेकौ समस्या आउँछ ।
सबै पढ्नुहोस