यी ६ स्वादिष्ट पेय पदार्थ,जसले जाडोमा न्यानोपन ल्याउनेछ
मङ्सिर २, २०७९काठमाडौं - जाडो मौसम सुरु भएको छ । यसले सबैलाई पिरोल्छ । यस अवधिमा घाममा बसेर तातो चिया वा कुनै किसिमको तातो पेयपदार्थको मजा लिनु निक्कै आनन्ददायी क्षण हो । तातो कपले तपाईंको हात र शरीरलाई न्यानो त दिन्छ नै भित्र शरीरलाईपनि निक्कै फाइदा दिन्छ । चिसो हटाउने चियादेखि कफी र तातो चकलेटसम्म बनाउँन जान्नुभयो भने तपाईसँग धेरै विकल्पहरू छन् । जुन तपाईंले आनन्द लिन सक्नुहुन्छ। अब तापक्रम लगातार घट्दै गएपछि हामी तप
सबै पढ्नुहोस