जानिराखौं : खाली पेटमा बिहानै पानी पिउनुका फाइदाहरु
भदौ १८, २०७८एजेन्सी - हामीले बिहानै पानी पिउदा धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। अनुहारको छालामा चमक ल्याउछ। खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ। शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा व
सबै पढ्नुहोस