उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालतको अन्तरिम आदेश
चैत १४, २०७९काठमाडौं-उच्च अदालत पाटनले काठमाडौ उपत्यकाका रत्न राज्यलक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको छ । विद्यार्थीहरुले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन अन्तरिम आदेश दिएको हो ।
सबै पढ्नुहोस