संखुवासभा हत्या प्रकरणका आरोपी पक्राउ,आफन्तबाटै हत्या
भदौ २६, २०७८संखुवासभा - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा मादी -१ उम्लिङ खोला गाउँकै एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । गत सोमबार मादी –१ उम्लिङ खोला गाउँमा ५२
सबै पढ्नुहोस