×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कोशी प्रदेश

भोजपुरमा नरसंहार: ज्वाइँद्वारा सासु, ससुरासहित ४ जनाको विभत्स हत्या

भोजपुरमा नरसंहार: ज्वाइँद्वारा सासु, ससुरासहित ४ जनाको विभत्स हत्या

असार २२, २०८२

भोजपुर- भोजपुरमा एक व्यक्तिले आफ्नै ससुरालीका चार सदस्यको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरेका छन्। भोजपुर नगरपालिका-२, हेलौछाका राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका-२, धोदलेखानीस्थित ससुरालीमा गएर सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार हत्यापछि राई आफैँले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएअन

सबै पढ्नुहोस