कर्णाली र १ नम्बर प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै
कार्तिक १६, २०७८काठमाडौं - कर्णाली प्रदेश र प्रदेश नम्बर १ ले आज नयाँ मुख्यमन्त्री पाउँदैछन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गर्नुभएको छ । माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले हिजो मुख्यमन्त्री पदबा
सबै पढ्नुहोस