×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कर्णाली

मुगुमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, छ जना घाइते

मुगुमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, छ जना घाइते

साउन २९, २०८०

मुगु- जिल्लाको उत्तरी सोरु गाउँपालिकामा पर्ने सीप गाउँ नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोरु गाउँपालिकाको सोरुकोटबाट गमगढी सदरमुकाम गमगढी बजार आउदै गरेको ज १ च ७७७२ नम्बरको जिप सोरुगाउपालिक ७ चिप्ले गौडा भिरमा दुर्घटना भएको हो । जिपमा रहेका नौ जनामध्ये तीन को मृत्यु भएको र छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

सबै पढ्नुहोस