डोल्पामा स्याउ कुहिँदै: किसान मर्कामा, जनप्रतिनिधि बेखबर
असोज ४, २०८२डोल्पा - डोल्पाका विभिन्न गाउँमा उत्पादन भएको अर्गानिक स्याउले बजार नपाउँदा किसानहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको छ। विशेषगरी मुड्केचुला गाउँपालिकामा अत्यधिक स्याउ फल्ने भए पनि सडक सञ्जालको अपूर्णता र यातायातको अभावका कारण किसानका उत्पादन खेतबारी र घरमै कुहिन थालेका छन्। स्थानीय किसानका अनुसार गाउँमा सडक पुगे पनि ठाउँठाउँमा पुल नहुँदा र भरपर्दो यातायात सेवा नहुँदा स्याउ बजारसम्म पुर्याउन असम्भव भएको छ
सबै पढ्नुहोस