फ्लोर क्रस गर्ने एमाले सांसदलाई मन्त्री उपहार
बैशाख ४, २०७८काठमाडौं - कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले को मन्त्रिपरिषद हेरफेर गरेका छन। मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । मुख्यमन्त्री शाहीले ‘फ्लोर क्रस’गरेर आफुलाई साथ दिएका एमालेका तीन जनालाई मन्त्रालयको जिम्मा दिएका छन् । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह
सबै पढ्नुहोस