रुकुम पश्चिममा जिप दुर्घटना, चार जनाको ज्यान गयो
जेठ ११, २०८०रुकुम – रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच दिनको नवजात शिशुसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोरा रहेका छन्। दुर्घटनामा परेर आठ जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरेर उपचारको पठाइएको छ। सानीभेरी गाउँपालिकाद
सबै पढ्नुहोस