आजबाट गुगल २३ वर्षमा प्रवेश
असोज ११, २०७८काठमाडौँ - गुगलले आज आफ्नो २३ वार्षिक उत्सव मनाउँदै छ । आज गुगलको होमपेज हेर्नु भयो भने विषेश प्रकारको डुडलमा आफ्नो २३ वर्ष पुगेको जानकारी सहितको डुडल देखा पर्छ । गुगलले विषेश अवसरमा डुडललाई विषेश बनाउने गरेको छ ।
सबै पढ्नुहोस