ओपोद्वारा ‘नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा’ प्रविधि सार्वजनिक
साउन २८, २०७८स्मार्ट माेबाइल ब्राण्ड ओपोले नेक्स्ट जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रवर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर स्क्रिन क्यामेरा सोलुसन सावधानीपूर्वक फ्रण्ट फोसिङ क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मुनि प्रयोग वा स्ट्यान्डबाई दुबै अवस्थामा प्रयाेग ग
सबै पढ्नुहोस