विश्वका चर्चित वेबसाइट कुन हो, हेर्नुस्?
असोज १९, २०७८काठमाडौँ- एलेक्साले वेबसाइटहरूलाई ट्राफिकको आधारमा र्याङ्क गर्दै आएको छ । विश्वमा कुन साइट कतिको लोकप्रिय भनेर एलेक्सामा गएर नै हेर्ने गरिन्छ । यसले प्रत्येक देशमा त्यहाँका साइट कतिको चर्चित छन् भनेर यसैको आधारमा जाँच गरिन्छ । नेपालको सन्दर्भमा पनि एलेक्सा र्याङ्कलाई आधार मानेर कुन साइट कति र्याङ्कमा रहेको छ भनेर हेरिन्छ । विश्वका केही चर्चित साइटहरू यसप्रकार रहेका छन् । गु
सबै पढ्नुहोस