×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

नेपाली बजारमा लेनोभोका दुई नयाँ ट्याब्लेट

नेपाली बजारमा लेनोभोका दुई नयाँ ट्याब्लेट

काठमाडौं - नेपाली बजारमा लेनोभोका दुई नयाँ ट्याब्लेट सार्वजनिक भएको छ । लेनोभोको नेपालस्थित आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालिले ‘एम ८’ र ‘एम १० एफएचडी प्लस’ गरी दुई मोडलमा ट्याब भित्र्याएको हो ।
‘एम ८’ ट्याब ३ जीबी र्‍याम तथा ३२ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध छ । त्यस्तै ‘एम १० एफएचडी प्लस’ ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेजमा उपलब्ध छ ।

नेपाली बजारमा ‘एम ८’ को मूल्य २१ हजार ९९० रूपैयाँ र ‘एम १० एफएचडी प्लस’ को मूल्य ४३ हजार ९९० रूपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्