काेराेनाबाट थप ३,६३७ संक्रमित, १२ जनाकाे मृत्यु
माघ १९, २०७८काठमाडौं - नेपालमा पछिल्लाे १२ घण्टामा थप ३ हजार ६३७ जना काेराेनाभाइरस संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्ला
सबै पढ्नुहोस