×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप १,३८६ जना काेराेना संक्रमित, ११ काे मृत्यु

थप १,३८६ जना काेराेना संक्रमित, ११ काे मृत्यु

माघ २३, २०७८

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

सबै पढ्नुहोस