थप ८८ जनामा काेराेना संक्रमण, १ काे मृत्यु
फाल्गुण २३, २०७८काठमाडौँ- देशभर गरिएको ६ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ६६ जना र २ हजार ४ सय ९३ एन्टीजेन परिक्षणका क्रममा २२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४८ जना निको भएका छन् । त्यस्तै थप ३ सय ७६ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ४ सय ६
सबै पढ्नुहोस