थप ८२ जना काेराेना संक्रमित
चैत २, २०७८काठमाडाैँ- नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ७ सय ९० पीसीआर परीक्षणका क्रममा ४१ जना र १ हजार ३ सय ८५ एन्टीजेन परीक्षणका क्रममा ४१ जनामा नै कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । त्यस्तै, थप
सबै पढ्नुहोस