थप ११ जनामा कोरानो संक्रमण पुष्टि
बैशाख ११, २०७९काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरानो भारइस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनामा गरिएको परीक्षणमा ११जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा २५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल २६९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ८ हजार ९४ जनाले कोभिड–१९ विरु
सबै पढ्नुहोस