कोरोना अपडेट : थप २४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि , ४४ को मृत्यु
भदौ ९, २०७८पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड (१९) संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ। मंगलबारको तुलनामा कोरोनाबाट बुधबार ९ जना बढीको मृत्यु भएको हो। मंगलबार कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेनबाट ६२० र पीसीआरबाट १८ सय ६२ जनामा संक्रमण देखिएको हो।&nb
सबै पढ्नुहोस