सधैँ बिरामी मनिपालबाट भारतीय कम्पनीले हात झिक्यो
भदौ ११, २०७८पोखरा, कर्मचारी-व्यवस्थापनबीच हरेक वर्ष तनाव हुन्छ । श्रम ऐन अनुसार सुविधा नदिएको गुनासोसहित कर्मचारीहरु सधैँ आन्दोलन गर्छन् । त्यतिमात्रै होइन, विद्यार्थीहरुको आन्दोलन पनि थपिन्छ, तोकिएको भन्दा बढी शुल्क लिएको आरोपमा । दुईपक्षबीचको किचलोले सधैँजसो बिरामी छ, पोखराको मनिपाल शिक्षण अस्पताल । सुविधाका हिसावले यो अस्पताल गण्डकी प्रदेशकै उत्कृष्ट छ । तर उपचार सेवा भन
सबै पढ्नुहोस