साबधान!! मृगौला फेल हुनु अघि देखिने यस्ता लक्षणहरु, यस्ता लक्षण देखिएमा नगर्नुहोस् वेवास्ता
भदौ २९, २०७८काठमाडौँ - किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ। शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम मिर्गौला अर्थात् किड्नीले गर्दछ। मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ। त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ। किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन्। यसको मुख्य कारण मुटु, दम, श्वास, टिबी, स
सबै पढ्नुहोस