सावधान! नियमित मासु खानुहुन्छ ? यी ९ प्रकारको रोग लाग्ला है
असोज २, २०७८काठमाडौँ - बेलायतको अक्सफर्ड विश्वविद्यालयमा गरेको अनुसन्धानअनुसार नियमित रूपमा मासुको सेवनले नौ प्रकारका रोगहरूको जोखिम निम्त्याउँछ । दैनिक वा नियमित रूपमा मासु खाने मानिसमा मधुमेह, हृदय रोग, निमोनिया र अन्य धेरै गम्भीर रोगहरू हुनसक्ने जोखिम हुन्छ । अध्ययनमा उल्लेख गरिएअनुसार कुखुरालगायत अन्य पक्षी वा प्रशोधन
सबै पढ्नुहोस