शेयर बजारमा आज पनि १७ अंकको पहिरो, कारोबार रकममा झिनो सुधार
असार २३, २०७८साताको चौथो दिन पनि शेयर बजार परिसूचक नेप्सेमा रातो पोतिएको छ । शेयर बजार घट्दै गर्दा आज भने कारोबार रकममा झिनो सुधार आएको छ । बुधबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकको विन्दुमा बन्द भएको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ० दशमलव २८ अंकले घटेर ५२५ दशमलव २५ अंकको विन्दुमा
सबै पढ्नुहोस