एभरेष्ट बैंकद्वारा पाँच लाख रकम सहयोग
जेठ २९, २०७८काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले नागरिक केयर सेन्टर विराटनगरलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरुप उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रे
सबै पढ्नुहोस