बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज,बैसाख १ बाट प्रदर्शनमा आउने
चैत १३, २०७८काठमाडौं - दक्षिण भारतीय सुपरस्टार यश अभिनित चलचित्र ‘केजीएफ च्याप्टर २’को ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आइतबार यो बहुप्रतीक्षित फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । प्रशान्त नीलले निर्देशन गरेको फिल्मको ट्रेलरमा यश, सञ्जय दत्त, रविना टण्डनलगायतलाई देखाइएको छ । फिल्ममा श्रीनिधि सेट्टी, प्रकाश राज र माल्विका अविनाशको पनि अभिनय रहेको छ ।
सबै पढ्नुहोस