क्याट्रिना र विक्की प्रेममा छन् : हर्षवर्धन
जेठ २६, २०७८एजेन्सी: विक्की कौशल र क्याट्रिना कैफको सम्बन्धलाई लिएर लामो समयदेखि चर्चा चलिरहेको छ। यद्यपि दुवैले आफ्नो सम्बन्धको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् । तर, अब अनिल कपूरका छोरा तथा अभिनेता हर्षवर्धनले विक्की र क्याट्रिनाबीच सम्बन्ध रहेको बताएका छन् । विक्की र क्याट्रिना सँगै छन् : हर्षवर्धन एक अन्तर्वार्ताको क्रममा ज
सबै पढ्नुहोस