नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक
असोज ४, २०७९काठमाडौँ- नेपालमा छायाँकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरमा मुख्य तीन कलाकार अमिताभ बच्चन, अनुपम खेर र बोमन इरानी हिमाललाई पृष्ठभूमि बनाएर देखिएका छन् । ‘उचाइ’ को छायांकनका लागि अमिताभ नेपाल भने नेपाल आएका थिएनन् । उनको दृश्य एक नेपाली कलाकारले डमीका रुपमा गरेका थिए । अनुपम र बोमन भने नेपाल
सबै पढ्नुहोस