भारतीय चलचित्र ‘हिट’को ट्रेलर सार्वजानिक
असार ९, २०७९काठमाडौं-पछिल्लो समय बलिउड फिल्म उधोगमा मर्डर मिस्ट्री विधाका चलचित्र धेरै नै बन्न र सफल हुन थालेका छन्। यस्तैमा एउटा नयाँ चलचित्र ‘हिट’को ट्रेलर पनि आज दिउसो २ बजे सार्वजानिक भएको छ। ट्रेलरमा देखाइएका अनुशार यो चलचित्र एउटा अपहरण र हत्या संग सम्बन्धित छ। चलचित्रमा मूख्य भूमिकामा नायक राजकुमार राव र नायिका सानिया मलोत्रा देखिएका छन्। चलचित्रको निर्
सबै पढ्नुहोस